राजपा र समाजवादी फोरमसँग तीनबुँदे सम्झौता

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिनुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ । संविधान संशोधनलगायत तीनबुँदे सहमतिसँगै राजपाले प्रधानमन्त्रीका लागि हुने निर्वाचनमा सभापति देउवालाई समर्थन गर्ने निर्णय गरेको हो । उक्त सहमतिपत्रमा काँग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राजपाका अध्यक्षमण्डलका नेता … Continue reading राजपा र समाजवादी फोरमसँग तीनबुँदे सम्झौता